प्रदेश

कपिलवस्तुका २ ब्यावसायी नेता महासंघको केन्द्रमा निर्वाचित



कपिलवस्तु १४ मंसिर । नेपाल उधोग बाणिज्य महासंघको ५४अ‍ौ बार्षिक साधरण सभा एवं राष्टिय महाधिवेशनबाट लुम्बिनी परदेशको तर्फबाट केन्द्रिय  सदस्य पदमा  चन्द्रौटा उद्योग वाणिज्य सघका अध्यक्ष एवम यस क्षेत्रका स्थापित समाजसेविको पहिचान वनाएका  जम्सेर अलि मिया निर्वाचित हुनु भएको छ ।

     यस्तै अर्घाखाँचीलाई जन्मथलो  वनाएका  कपिलबस्तु जिल्ला कर्मथलो बनाएर काम गर्ने युवा नेता  एवम ब्याबसायी  बिष्णु गैरे  समेत नेपाल उघोग बाणिज्य संघ को केन्द्रिय  सद्स्य निर्वाचित हुनु भएको छ । मिया ढकाल प्यानलवाट उम्मेदवार बन्नु भएको थियो । 

प्रकाशित : १४ मंसिर २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६