दाङ १९ मंसिर । दाङका थप ३ जना कोरोना भाइरस संक्रमितको बाँकेमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिकाका ३ जना कोरोना संक्रमितको छन । तुलसीपुरमा उपमहानगरपालिका १६ का २६ वर्षीय पुरुष, वडा नं ११ का ४५ वर्षीय पुरुष र वडा नं ५ का ८१ वर्षीय पुरुषको बाँकेमा उपचारको क्रममा मृत्यु भएको उपमहानगरका कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिनुभयो ।
१९ मंसिर २०७७, शुक्रबार
प्रतिक्रिया