ब्रेकिंग न्युज

बाँकेमा उपचाररत कोरोना संक्रमित गर्भवती महिलाको मृत्यु



नेपालगञ्ज १ पुष ।  बाँकेमा उपचाररत कञ्चनपुरकी कोरोना संक्रमित गर्भवती महिलाको गएराति मृत्यु भएको छ।नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार गराइरहेकी शुक्लाफाँटा १० की २६ वर्षीय गर्भवती महिलाको गएराति सवा १ बजे मृत्यु भएको जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताए।उनी ३० हप्ताको गर्भवती थिइन्।  यो सँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि गएका ७० जना करोना सङ्क्रमितको मृत्यु भएको छ।

प्रकाशित : १ पुस २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६