प्रदेश

पूर्वमन्त्री एवम नेकपा नेता बलदेवलाई मातृशोक



कपिलवस्तु १३ पुस । नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटि सदस्य एवं पुर्व मन्त्री चक्रपाणी खनाल बलदेवलाई मातृ शोक परेको छ । खनालकी ९५ वर्षकी  आमा मुमादेवी खनालको गए राती काठमाडौमा उपचारका क्रममा   निधन भएको हो । उहाँलाई  लामो समय देखि श्वास प्रश्वासको समस्या रहदै आएको थियो ।

     स्वर्गीय खनालको सोमबार नै आर्यघाटमा दाहसंस्कार गरिएको छ । उहाँका ८ भाई छोरा र एक छोरी हुनुहुन्छ । यसै विच नेपाल कम्युनिष्ट पाटी  नेकपाका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष झविलाल पोख्रेल र प्रदेश सदस्य एवं जिल्ला सचिव रामचन्द्र शाह विष्णुले छुट्टा छु्ट्टै विज्ञप्ती जारी गरि नेता खनालकी स्वर्गीय आमा मुमादेवी खनालप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्नु भएको छ ।  

प्रकाशित : १३ पुस २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६