प्रदेश

संचार सहकारीको १२ औ साधारण सभा



कपिलवस्तु १९ पुस । कपिलबस्तु संचार सहकारी लिमिटेडको १२ औ साधारण सभा शनिबार देखि सुरु भएको छ । कोरोना महामारीका कारण प्रतिनिधिमुलक उपस्थितिमा सिमित व्यक्तिलाई मात्र बोलाई साधारण सभा सुरु गरिएको हो ।


        कार्यक्रममा संस्थाका आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष दोलख बहादुर पछाईले प्रस्तुत गर्नु भएको छ भने  लेखा सुपरिवेक्षण समितीको प्रतिवेदन लेखा संयोजक द्रोणराज सुवेदीले प्रस्तुत गर्नुभएको छ । बाािर्षक प्रगति प्रतिवेदन भने महासचिव सरोजमणी खनालले नै प्रस्तुत गर्नुभएको थियो ।

    संस्थाका अध्यक्ष विष्णु प्रसाद न्यौपानेको अध्यक्षता, उपाध्यक्ष टोपनारायण बेल्बासेको स्वागत तथा महासचिव सरोज  खनालको संचालनमा साधारण सभा सुरु भएको छ । सभा पुस १८ गते देखि २५ गते सम्म संचालन हुने छ ।

प्रकाशित : १९ पुस २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६