अन्तर्राष्ट्रिय

भारतको सिरम इन्स्टिच्युटको प्लान्टमा भएको आगलागीमा पाँच जनाको ज्यान गयो



काठमाडौँ ९ माघ । कोरोना भाइरसविरुद्धको खोप बनाइरहेको भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाको पुनेमा रहेको प्लान्टको टर्मिनल एक गेटमा भएको आगलागीमा पाँच जनाको ज्यान गएको छ। पुनेका मेयर मुरलीधर मोहोलले घटनामा पाँच जनाको ज्यान गएको पुष्टि गरेका छन्।सिरम इन्स्टिच्युटको भवनको अन्तिम तलामा फसेका पाँच जनाको ज्यान गएको मेयर मोहोलले जानकारी दिएका हुन्।बिहीबार दिउँसो आगो लागेपछि तत्कालै १० वटा दमकल त्यहाँ पुगे पनि फसेकालाई निकाल्न नसकिएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्।

प्रकाशित : ९ माघ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६