अन्तर्राष्ट्रिय

भारतको राजधानी दिल्लीमा गणतन्त्र दिवसको पूर्वसन्ध्यामा सुरक्षा सतर्कता उच्च



काठमाण्डौ १२ माघ । विद्रोही समूहले आक्रमण गर्न सक्ने आशंकामा भारतको राजधानी दिल्लीमा सुरक्षा सतर्कता बढाइएको छ । ७२ औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा सुरक्षा सतर्कता उच्च पारिएको हो । विद्रोही समूहले दिल्ली, अयोध्या र बोधगयामा आक्रमण गर्ने तयारी गरेको सूचनापछि सुरक्षा सतर्कता बढाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।विद्रोही समूहले किसान आन्दोलनको आडमा दिल्लीसहित देशका कुनै पनि ठाउँमा हिंसा मच्चाउन सक्ने आशंका गरिएको छ । भारतमा भोलि ७२ औं गणतन्त्र दिवस मनाइँदैछ ।सन् १९४७ जनवरी २६ मा बेलायतबाट स्वतन्त्र भएपछि भारतले हरेक जनवरी २६ मा स्वतन्त्रता दिवस मनाउँदै आएको छ । भारत बेलायतबाट स्वतन्त्र भए लगत्तै पाकिस्तान भारतबाट अलग्गिएको थियो ।

प्रकाशित : १२ माघ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६