दाङ १२ फागुन । दाङमा कोइलाखानीमा पुरिएर एक जना मजदुरको ज्यान गएको छ । घोराही उपमहानगरपालिका १९ राम्चेमा कोइला निकाल्दै गरेका सोही वडाको तिर्साङका ४५ वर्षीय मोहनलाल कामीको पुरिएर ज्यान गएको प्रहरीले जनाएको छ ।खानीमा कोइला निकाल्ने क्रममा मोहनलाललाई माथिबाट खसेको कोइलाले च्यापेको थियो ।
१२ फाल्गुन २०७७, बुधबार
प्रतिक्रिया