अर्थ-वाणिज्य

प्रादेशीक अस्पतालको १ सय११ औं बार्षिकोत्सव



बुटवल १६  फागुन। लुम्बिनी प्रादेशिक अस्पतालको सय ११ वार्षिक उत्सवको अबसरमा बिविध रचनात्मक कार्यक्रम गरेको   ।अस्पताल परिसर सरसफाई तथा रक्तदान कार्यक्रम आयोजना गरेको अस्पताल बिकास समितीको अगुवाईमा विभिन्न काम गरेको हो  ।अस्पताल परिषरबाट सूरु भएको बेण्डबाजा सहितको प्रभातफेरी मुख्यमन्त्री कार्यालय अगाडी हुदै इलाका प्रहरी कार्यालय तथा अमरपथ हुदै अस्पताल परिषरमा पुगेर समापन गरिएको थियो

    प्रभातफेरीमा अस्पताल बिकास समितिका अध्यक्ष सुर्य बहादुर भटटराई बिकास समितिका सदस्य रिज्जु श्रेष्ठ अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र प्रसाद खनाल अस्पतालका चिकित्सक तथा नर्स अन्य कर्मचारीहरुको सहभागी रहेको थियो ।अस्पताल बिकास समितीले स्थापना दिवसका अवसरमा फलफुल बितरण, रक्तदान, कविता प्रतियोगीता लगाएतका कार्यक्रम तय गरेकोछ

प्रकाशित : १६ फाल्गुन २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६