जीवनशैली

बिप्लव अस्थिरता लिएर आएकोमा बैधको टाउको दुखाई



भक्तपुर १ चैत ।नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्यले बिप्लवको राजनीतिक एजेण्डा स्पष्ट नभएको बताउनुभएको छ । नेकपा क्रान्तिकारी माओवादी सम्वद्ध जबस मोर्चाले आइतबार काठमाडौंमा आयोजना गरेको बिरोध सभा बैद्यले बिप्लव समूहलाई शान्तिपूर्ण राजनीतिक धारमा ल्याउनु सकारात्मक भएपनि राजनीतिक एजेण्डाबारे स्पष्ट पार्नुपर्ने बताउनुभयो । उहाले राजनीतिक खेलका लागि जनताको रगत र बलिदानी संग खेल्न नहुने तर्क गर्नुभयो ।

     दलहरु सत्ताका लागि एक अर्कालाई सिध्याउने खेलमा लागेकाले यसले मुलुकलाई हित नगर्ने उहाको भनाई छ । उहाले अव मुलुकमा अस्थीरताको युग सुरु भएको टिप्पणी पनि गर्नुभयो ।प्रतिक्रियाबादी संसदीय व्यवस्था खारेज गर्नुपर्ने, संघीय जनगणतन्त्र स्थापना गर्नका लागि भन्दै क्रान्तिकारी माओवादी सम्वद्ध जबस मोर्चाले विरोध सभा गरेको हो । 

प्रकाशित : १ चैत्र २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६