अर्थ-वाणिज्य

मेयर अधिकारी भन्छन् समग्र विकासपछि मात्र रुपान्तरण



कपिलवस्तु १ चैत । किशोर किशोरीहरुको सम्रग बिकासको लागि ३ दिने प्रशिक्षक प्रशिक्षण तालिम शिवराज ५ चन्द्रौटामा सम्पन्न भएको छ । किशोर,किशोरहरुको सम्रग बिकासका लागि रुपान्तरण कार्यक्रम भन्ने उदेश्यका साथ युनिसेफको सहयोगमा सिद्धार्थ सामाजिक बिकासको आयोजनामा उक्त तालिम ३ दिन सम्म संचालन भएको थियो ।

     शिवराज नगरपालिका नगर प्रमुख नेत्रराज अधिकारीले किशोर,किशोरीको समग्र बिकासको लागि यस्ता खालका तालिमले किशोर,किशोरीको जिवनमा धेरै परिवर्तन गराउने बताउदै यहाँ सिकेका कुरा लाई आआप ठाउँमा लगनशिलताको साथमा प्रयोग गर्न किशोर,किशोरीलाई अनुरोध गर्नुभएको छ । कपिलबस्तुमा तिन ठाउँमा तालिम संचालन भएको शिवराजमा २८ जना किशोर,किशोरीहरूको सहभागि तालिमा रहेर वाल संरक्षण वालबिवाह कसरी रोक्न सकिन्छ भन्ने बिषयमा रहेर छलफल गराएको सिद्धार्थ सामाजिक बिकास रुपान्तरण कार्यक्रमका सहजकर्ता दुर्गा अर्यालले बताउनुभएको छ । 

प्रकाशित : १ चैत्र २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६