प्रदेश

देशका धेरैजसो पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली हुने



काठमाण्डौ २ चैत्र । आज काठमाण्डौसहित देशका धेरैजसो पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली हुने भएको छ ।आज केही पहाडी क्षेत्रमा बेलुकीपख मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो ।प्रि-मनसुनको सिजन भएकाले बिहानीको समयमा घाम लागेर मौसम सफा भए पनि बेलुकीपख पहाडी क्षेत्रमा चट्याङसहित पानी पर्ने गरेको छ ।आज कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ को पहाडी क्षेत्रका एकरदुई ठाउँमा मेघगर्जनसहित हल्का पानी पर्ने मौसमविद्ले बताएका छन् ।मौसमविद्काअनुसार आज पश्चिमीसँगै स्थानीय वायुको प्रभाव पनि रहेको छ ।

प्रकाशित : २ चैत्र २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६