प्रदेश

प्रहरी जवानद्धारा युवतीलाई बलात्कार



वुटवल ८ चैत ।तिलोत्तमामा एक प्रहरी जवानद्धारा युवतीमाथि बलात्कार सँगै हत्याको प्रयास भएको छ । अन्दाजी १९ वर्षीय युवतीलाई बलात्कार गरि हत्या प्रयासको अभियोगमा  मुद्दा दर्ता भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिए । अन्दाजी २२ वर्षीय आरोपित प्रहरी जवान नवलपरासीको जर्घामा कार्यरत थिए । 

उनलाई पक्राउ गरि कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । पिडित पक्षको बयान अनुसार शनिबार विहान करिब ५ बजेको समयमा ती युवकले युवतीलाई बलात्कार गरी घाँटी थिचेर हत्या गर्ने प्रयास गरेका थिए । घटनाको जानकारी सँगै आरोपित जवान पक्राउ परेका छन् ,भने युवतीलाई रुपन्देहीको एक अस्पतालमा उपचार गरिएको छ । 

प्रकाशित : ८ चैत्र २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६