प्रदेश

भेला गोष्ठी र जमघटमा मन्त्रालयको रोक



बुटवल ९ चैत ।  कोरोनाको खतरा बढन थालेपछि सरकारले भेला जुलुस सभा सेमिनार नगर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतवार अपरान्ह प्रेस नोट जारी गर्दै बिगत केहि हप्ता देखि छिमेकी देशहरूमा कोभिडको दर बढदै गएको देखिएकोले नेपालमा समेत त्यसको खतरा देखिएकोले सभा जुलुस भेला सेमिनार जमघट लगायतका गतिविधि नगर्न आग्रह गरेको छ । 

प्रकाशित : ९ चैत्र २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६