प्रदेश

पत्रकार महासंघ कपिलवस्तुको पदाधिकारी सर्ब सम्मत, महिला उपाध्यक्ष र खुला सदस्यमा चुनाव हुने



कपिलवस्तु २४ चैत । नेपाल पत्रकार महासंघ कपिलवस्तुको निर्वाचनमा सबै पदाधिकारी पदहरु सर्ब सम्मत टुंगाइएको छ । अन्तिम उमेद्धारी सार्वजनिक गर्ने कार्यक्रम अन्तर्गत अध्यक्ष पदका उमेद्धार किरणमान बज्राचार्य, उपाध्यक्ष हरि अधिकारी, सचिव जानु पाण्डे सहसचिव संजिव गहतराज र राजेश चौधरी, कोषाध्यक्ष मोहन वेल्वासे निर्विरोध निर्वाचित हुनु भएको छ ।

महिला उपाध्यक्षमा भने शारदा केसि र स्वेता योगी विच प्रतिश्पर्धाहुने भएको छ। यस्तै ६ जना खुला सदस्य निर्वाचित हुनु पर्नेमा ८ जना उमेद्धार भएपछि सदस्यमा पनि निर्वाचन हुने भएको निर्वाचन समितिका संयोजक नारायण पौडेलले जानकारी दिनुभयो ।यसै गरि १२ जना प्रदेश पार्सद र ४ जना केन्द्रिय पार्सद यस अघि नै सर्वसम्मत निर्वाचित हुनु भएको छ । 

प्रकाशित : २४ चैत्र २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६