ब्रेकिंग न्युज

अर्घाखाँचीमा चट्याङ लागेर ९ वर्षीय बालकको मृत्यु



अर्घाखाँची ५ बैशाख । चट्याङ लागेर अर्घाखाँचीमा एक ९ वर्षीय बालकको मृत्यु भएको छ। मालारानी–३ गोहेलीका भरत चौवानका ९ वर्षीयछोरा सौरभ चौवानको मृत्यु भएको हो।शनिबार दिउसो हावाहुरी सहित परेको असिनासँगै आगनमा खेलिरहेका चौवान एक्कासी चट्याङ लागेर बेहोस भएका थिए। उनको अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको वडा अध्यक्ष शोभाखर खनालले जानकारी दिनु भयो।

प्रकाशित : ५ बैशाख २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६