अर्थ-वाणिज्य

प्रदेश सभाको अधिबेशन अन्त्य , अध्यादेशवाट बजेट जारी हुन सक्ने



बुटवल १ साउन।लुम्विनी प्रदेश सभाको  बजेट अधिवेशन स्थगित भएको छ।  तत्काल कुनै सहमति  हुन नसक्ने र बजेट पारित नहुने भयपछि  अधिबेशन स्थगित भई अध्ययादेशवाट बजेट जारी हुने भयको छ।  सरकारले ल्याएको आर्थिक वर्ष २०७८/८९ को बजेट माथि छलफल तथा पारित गर्ने गरी बसेको बैठकमा सत्ता पक्षले बहिस्कार गरेपछि स्थगन गरिएको हो ।
    प्रदेश सभामा बजेट निर्णयार्थ पेस हुनु अगावै मुख्यमन्त्री शंकर पोखरेलसहित सत्ता पक्षका सांसदले संसद बहिस्कार गरेपछि सभामुख पूर्णबहादुर घर्तिले प्रतिपक्षसँग छलफल गर्न आधा घण्टाका लागि सदन स्थगित गरी साढे ५ बजेका लागि बैठक बोलाए बोलाएका थिए । 
     यता प्रदेश प्रमुखले सरकारको सिफारिसमा अधिवेशन स्थगित गर्नु भएको हो ।

प्रकाशित : ३१ असार २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६