अर्थ-वाणिज्य

जघन्य अपराधमा महिला संलग्नता बढ्दो



कपिलवस्तु ८ साउन । समाजमा हुने अपराधका अधिकाँश घटनामा पुरुष संग्लन भएका उदाहरण आइरहेका बेला कपिलवस्तुमा भने वितेको एक वर्षमा महिला संग्लन भएका ३५ वटा घटना सार्वजनिक भएका छन् । जसमा अनैतिक सम्वन्ध राखेर श्रीमानको हत्या सहित कर्तव्य ज्यानका ६, मानव बेचविखनमा ३ लागु औषधमा १७ लगायतका मुद्धा दर्ता भएका हुन् ।  

तस्बीर सौजन्य Mदेश सञ्चार 

प्रकाशित : ७ श्रावण २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६