पर्यटन

ओली – माधव मिलनको त्यो विन्दु र यो विन्दु



कपिलवस्तु ११ साउन। एमालेका युवा नेता एवम प्रदेश सांसद विस्नु पन्थीद्वारा सार्वजनिक भएको पत्रले माधव नेपाल र केपी ओलीलाई एकीकृत गर्ने परम्परागत आधार तयार पारेको छ।     पत्र संगै उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ – “२०७७ फाल्गुन २८ पछि नेकपा एमाले भित्र २०७५ जेठ २ गते अर्थात नेकपा बन्नु पुर्वको सांगठनिक अवस्थामा फर्कने र त्यही  बाट सुरु गर्ने प्राबिधिक कुरा संगस्ंगै भावनात्मक रूपमा फर्कने कुरा पनि हो जुन पार्टी जिवनमा प्राबिधिक कुरा भन्दा धेरै महत्त्व राख्दछ । तर पार्टी अध्यक्ष र वरिष्ठ नेता भने २०६७ फाल्गुन ३० मा फर्कनु भयो भने एमालेका मतदाता , पार्टी सदस्य , अरु खास स्वार्थ नभएका एमाले हरुको एकीकृत बलियो एमाले चाहने हरुको भावना चाहना पुरा हुने थियोे । समयको खेल लाई जितौ , एकता लाई कायम राखौं । सबैले जितौ ।”          यो पत्र तत्कालीन अध्यक्ष झलनाथ खनाललाई लेखिएको हो। 

प्रकाशित : ११ श्रावण २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६