जीवनशैली

एमाले कपिलवस्तुको अधिबेशनमा ६ सय प्रतिनिधि सहभागी हुने



कपिलवस्तु १० पुस ।एमाले कपिलवस्तुको अधिबेशनमा ६ सय प्रतिनिधि सहभागी हुने भयेका छन ।४० जना पार्टी सद्स्य बराबर १जनाका हिसाबले प्रतिनिधि छनिने छन । दलित्तर्फ २५ बराबर १प्रतिनिधि हुनेछन ।९६ वार्डलाई केन्द्र मानी छानिने एमाले जिल्ला अध्यक्ष झबिलाल पोख्रेलले बताउनु भयो । हरेक जन संगठनबाट ३।३ जना छनिने छन ।

प्रकाशित : १० पुस २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६