प्रदेश

विप्लव समुहका केन्द्रिय नेता भुसाललाई पितृशोक




कपिलवस्तु १५ पुस । नेपाल कम्युनिस्ट पार्टी विप्लव समुहका केन्द्रिय सदस्य तथा स्कुलिङ् बिभाग प्रमु्ख भेषराज भुसाललाई पितृशोक परेको छ । बुवा निलकण्ठ भुसालको ९३ बर्षको उमेरमा दुखद निधन भएको हो । उहाको पार्थीव शरिरमा बेलनदी स्थित शवदाह स्थलमा नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले पाटीको झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नु भयो ।

घाटमै आयोजित शोक सभामा बोल्दै विप्लवले पाटीले असल अभिभावक गुमाएको भन्दै पीडाबोध भएको जनाउनु भयो । सो क्रममा एमालेका नेता एवम प्रदेश सांसद अर्जुन केसी , नेपाली कांग्रेसका प्रदेश महामन्त्री सुरेन्द्र राज आचार्य लगायतले शोक मन्तब्य राख्दै शोकलाई शक्तिमा बदल्न नेता भुसाल र उहाको परिवारलाई आग्रह गर्दै श्रद्धा सुमन अर्पण गर्नु भएको थियो ।

प्रकाशित : १५ पुस २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६