प्रदेश

माओवादीको चुनावी कार्यतालिकाः आज उम्मेद्वारको मनोनयन, भोलि मतदान



काठमाण्डौ, १७ पुष । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि चुनावी प्रक्रिया सुरु भएको छ ।

माओवादीको निर्वाचन समितिले बन्द सत्र स्थल प्रज्ञा भवन कमदालीमा एक हजार सात सय ४२ जना मतदाताको नामावली टाँसेको छ । चुनावी कार्यतालिका अनुसार आजै राति आठ देखि १० बजेसम्म उम्मेद्वारको मनोनयनपत्र दर्ता हुनेछ । भोलि बिहान सवा ११ बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने र साढे ११ बजेदेखि मतदानको कार्यसूची रहेको छ । ११ गते सुरु भएको महाधिवेशन हिजो नै सक्ने कार्यतालिका रहे पनि लम्बिएको छ ।

प्रकाशित : १७ पुस २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६