अर्थ-वाणिज्य

कोरोनाविरुद्धको २४ लाख खोप हराएको भन्नु सरकारको गम्भीर लापरवाही हो :ओली



काठमाडौं २० माघ -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोरोनाविरुद्धको २४ लाख खोप हराएको भन्नु सरकारको गम्भीर लापरवाही भएको बताउनु भयो ।जेठको पहिलो साता स्थानीय तहको निर्वाचन हुनुपर्ने बताउनु भएको छ ।

अध्यक्ष ओलीले निर्वाचन आयोगले गरेको सिफारिसअनुसार जेठ ४ मा निर्वाचन गरिनुपर्ने अध्यक्ष ओलीको भनाइ छ।फागुनभित्रै स्थानीय तह निर्वाचन गराउन सरकारलाई एमालेले पटकपटक ध्यानाकर्षण गराए पनि नसुनेको उहाँको दाबी थियो।

भक्तपुरमा बुधबार बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले जेठ ४ मा स्थानीय चुनाव गर्नुपर्ने बताउनु भएको हो ।त्यस्तै एमाले सचिवालय बैठकले तत्काल स्थानीय चुनाव गर्न सरकारसँग माग गरेको छ।

प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङले स्थानीय तह चुनावको मिति बिहीबारसम्म नतोके दबाबमुलक कार्यक्रम गरिने बताउनु भयो ।प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीहरूसँगको छलफलमा जेठ ४ मा स्थानीय चुनाव गर्ने समझदारी गर्नु भएको थियो तर मन्त्रिपरिषदबाट चुनावको मिति भने सरकारले घोषणा गरिसकेको छैन।

प्रकाशित : २० माघ २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६