प्रदेश

एमसीसी टेबल गर्ने विषयमा माओवादीका तीन सांसदले जनाए लिखित असहमति



काठमाडौं,०८ फागुन । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङसहित तीन सांसदले सभामुख अग्नि सापकोटालाई पत्र लेखेर एमसीसी अगाडि नबढाउन आग्रह गरेका छन् ।

नेता देव गुरुङ, रेखा शर्मा र जयपुरी घर्तीले सभामुखलाई संयुक्त पत्र लेख्दै एमसीसी टेबुल गर्ने विषयमा गम्भीर असहमति जनाएका हुन् ।

राष्ट्रिय सहमति कायम नभएको, संशोधन र परिमार्जनको सुनिश्चितता पनि नभएको र संसद अवरुद्ध रहेको भन्दै उनीहरुले एमसीसी संसदमा टेबल गर्ने विषयमा आफूहरुको गम्भीर असहमति रहेको उल्लेख गरेका छन् ।

प्रकाशित : ८ फाल्गुन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६