खोज–अनुसन्धान

बिप्लव समुहद्वारा आफ्नै नेता विक्रान्तलाई कालोमोसो र चप्पलका माला




कपिलवस्तु फागुन १७ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं ११ बरवामा नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले आफ्नै नेतालाई कालोमोसो र चम्पलको माला लगाएको छ।बिप्लव समुहले उनीमाथी श्रम कैदबाट भागेको र देश र जनताको लागि उठाएको सहयोग हिनामिना गरेको आरोप लगाएको छ।
अर्घाखांचीको मालारानी गाउँपालिकाका विक्रान्त भनिने प्रशान्तलाई कालोमोसो र चप्पलको माला लगाएको विप्लव समूहका बाणगंगा नगर सेक्रेटरी शेरमानले बताए।उनलाई कालोमोसो दल्न आयोजित समारोहमा बोल्दै शेरमानले पार्टीका नाममा चन्दा उठाउने र आफैले मोजमस्ती गरेर खाने , पार्टीका नाममा विभिन्न ब्यक्तिलाई धम्काउने त्यो पनि ब्यक्तिगत लाभका लागि गर्ने जस्ता अवाञ्चीत गतिवधी गरेकाले कालोमोसो दलेर चप्पलकामाला लगाएर छाडिएको छ । स्थानीय तहको चुनावको तयारी सुरु भएसँगै कपिलवस्तुमा विप्लप समूहका गतिविधि सुरु हुन थालेका छन्।

प्रकाशित : १७ फाल्गुन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६