अर्थ-वाणिज्य

घरेलु -साना उधोग महासङको २५ औ महाधिबेसनमा ६५४ प्रतिनिधि सहभागी :प्रधानमन्त्री देउवाले समुदघाटन गर्ने



कपिलवस्तु २४ फागुन ।घरेलु तथा साना उधोग महासङको २५ औ महाधिबेसनमा मुलुकभरका ६५४ प्रतिनिधि सहभगी हुने भयेका छन ।महधिबेसन अघि बिरगंजमा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष श्याम गिरीले सो जानकारी दिनु भएको हो ।महासङ्मा ४२ हजार उधोमी आवद्ध रहेको र कुल उधोग मध्य ९५ प्रतिसत लघु घरेलु तथा साना उध्योग रहेका छन। बिरगंजका चार दर्जन पत्रकार सहभगी भेटघाटमाब वरिष्ठ उपाध्यक्ष उमेश सिङ , महसचिव डम्बर रेग्मी अन्य पदाधिकारीका साथ केन्द्रिय सदस्य भेष राज पाण्डे समेत उपस्थित हुनु हुन्थ्यो ।महाधिवेशनको प्रधानमन्त्री शेर बहादुर देउवाले २६ फागुनमा उद्घाटन गर्नु हुनेछ ।

प्रकाशित : २४ फाल्गुन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६