खोज–अनुसन्धान

अधिकार एलायन्सको लेखा समिति अध्यक्षमा पोम नारायण र केन्द्रमा घिमिरे निर्बार्चित



कपिलवस्तु २४ फागुन।।सिद्धार्थ सामाजिक विकास केन्द्रका पूर्व अध्यक्ष पोम नारायण पौडेल राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मन्च नेपाल( मानव अधिकार एलायन्स) को लेखा समिति अध्यक्ष निर्बार्चित हुनु भएको छ ।उहाँ कपिलबस्तु सन्चार सहकारीको पुर्ब अध्यक्ष समेत हुनु हुन्छ ।तेस्तै सिद्धार्थ सामाजिक विकास केन्द्रका कार्यसमिति सदस्य रोमकान्त घिमिरे केन्द्रिय सदस्य पदमा निर्वाचित हुनु भएको छ ।

प्रकाशित : २४ फाल्गुन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६