प्रदेश

मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु




चितवन, २८ फागुन । चितवनमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ।

इच्छाकानमा गाउँपालिका २ रमाइलो डाँडाको भित्री सडक खण्डमा प्रदेश २–०३–००२ प ५९८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ हिजो बेलुका ५ बजेतिर पल्टिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा इच्छाकामना गाउँपालिका–३ की ३० वर्षीया प्रतिभा गुरुङ र उहाँका ५ वर्षीय छोरा आर्यन गुरुङ र उहाँका भदा इच्छाकामना–२ बस्ने ३४ वर्षका रविन गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उनीहरुको शव परीक्षणको लागि भरतपुर अस्पतालमा राखिएको छ ।

प्रकाशित : २८ फाल्गुन २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६