प्रदेश

पत्रकारलाई मतगणना स्थलमा सहजिकरण गर्दिन प्र.जि.अ. मिश्रको निर्देशन



हरि घिमिरे, ३१ वैशाख ।
कपिलवस्तु जिल्लाका प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्रले मत गणनामा पत्रकारलाई सहज बातावरण गर्दिन निर्देशन दिनुभएको छ । बाणगंगा मावि गजेहडा मतगणना केन्द्रमा अनुगमनमा आउनु भएका पाण्डेले शुरक्षा निकायलाई यस्तो निर्देशन दिनु भएको हो । उहाँले पत्रकार देशको चौथो अंग भएकाले समाचार सम्प्रेषणमा आउने पत्रकारलाई सहज बातावरण गराईदिन आग्रह गर्नु भएको छ । उहाँले भन्नुभयो “पत्रकारले ठिक समयमा सहि समाचार जनतामाँझ सम्प्रेषण गर्ने भएकाले जनताले घरमै थाहा पाँउछन् सबैले रेडियो, अनलाईन, टेलिभिजन हेर्छन मतगणनामा भिडभाड कम हुन्छ ।” शुरक्षीत पनि त्यसरि नै हुन्छ ।

प्रकाशित : ३१ बैशाख २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६