प्रदेश

रुकुम पश्चिमका एक युवक भारतमा मृत फेला




जेठ १७,
सुर्खेत : रुकुम पश्चिमका एक युवक भारतमा मृत फेला परेका छन्। चौरजहारी नगरपालिका– १२ का २५ वर्षीय मानसिंह खड्का भारतको सइज भन्ने ठाउँमा मृत फेला परेका हुन्। परिवारका सदस्यका अनुसार खड्का नदीमा बगिरहेको अवस्थामा फेला परेका थिए ।
नजिकैको पसलमा झोला राखेर काम छ भन्दै गएका खड्का भोलिपल्ट नदीमा मृत फेला परेको स्थानीय प्रेम केसीले जानकारी दिए। केसीको शरीरमा कपडा नभएको र मुख, हात, खुट्टामा गहिरो चोट लागेको थियो। उनको हत्या गरेको हुनसक्ने भन्दै परिवारजनले अनुसन्धानको माग गरेका छन्।

प्रकाशित : १७ जेष्ठ २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६