प्रदेश

पूर्वमन्त्री मिथिला चौधरीको निधन




जेठ २८,
काठमाण्डौ – पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा शुक्रवार राति निधन भएको छ । भारतको दिल्लीमा रहेको एम्स अस्पतालमा उपचारका क्रममा चौधरीको निधन भएको छोरी रक्षाले जानकारी दिनुभएको छ ।
मिथिला संविधानसभा सदस्यसमेत रहनुभएको थियो । नेकपा ९संयुक्त० को सांसद रहेको बेला उहाँले जनसङ्ख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँका श्रीमान्, एक छोरा र दुई छोरी हुनुहुन्छ ।

प्रकाशित : २८ जेष्ठ २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६