प्रदेश

र्‍याफ्टिङ गर्ने क्रममा दुर्घटनामा परेका सातैजनाको उद्धार




असार ३
पाल्पा : कालीगण्डकी नदीमा र्‍याफ्टिङ गर्ने क्रममा दुर्घटनामा परेका सातै जनाको उद्धार गरिएको छ । पाल्पाको रानीमहल क्षेत्रमा र्‍याफ्टिङ गर्ने क्रममा बिहीबार साँझ डुंगा पल्टिँदा भारतको गोरखपुरबाट आएका पर्यटक नदीमा हराएका थिए।
प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले डुंगा पल्टिएको करिब पौने घण्टाभित्र सातै जनाको जीवितै उद्धार गरेको जानकारी दिए। स्थानीयवासी र डुंगाचालकले उनीहरूको उद्धार गरेका हुन्। पन्तले वर्षायाम शुरु भइसकेकाले डुंगानचलाउन सुझाव दिएको बताए।

प्रकाशित : ३ असार २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६