अर्थ-वाणिज्य

माओवादीको केन्द्रीय समितीमा कपिलवस्तुका ५ नेतालाई जिम्मेवारी




कपिलवस्तु २६ माघ । माओवादी केन्द्र कपिलवस्तुका ५ नेताले केन्द्रिय पदाधिकारी सहित केन्द्रिय सदस्यको जिम्मेवारी पाएका छन् । ती मध्ये २ जना अधिबेशनवाटै निर्वाचित भएपनि ३ जनाले नया जिम्मेवारी पाएका हुन् । चक्रपाणी खनाल बलदेव केन्द्रिय सचिवमा र डोर प्रसाद उपाध्याय केन्द्रिय सदस्यमा निर्वाचित भएका थिए । त्यसको महिना पछि इशरार अहमद खाँ कृन्द्रिय सदस्यमा मनोनित भए । पछिल्लो पटक पदाधिकारी ,स्थायी कमिटी केन्द्रिय सदस्य र बैकल्पीक केन्द्रिय सदस्य सहित कमिटी लाई पूर्णता दिने क्रममा रुद्र बन्जाडे र उमा विक बैकल्पीक केन्द्रिय सदस्य बन्नसफल भएका छन् । यो संगै कपिलवस्तुवाट माओवादीको केन्द्रिय कमिटीमा ५ नेताले स्थान पाएका छन् ।

प्रकाशित : २६ माघ २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६