खोज–अनुसन्धान

नेपाल रेडक्रस सोसाईटी सभापतिमा पुनः सिंह




कपिलवस्तु ४ फागुन ।नेपाल रेडक्रस सोसाईटी कपिलवस्तु शाखाको तौलिहवा स्थित होटेल तिलौराकोटमा संपन्न ५१ औ अधिबेशनबाट केशव सिंह पुनः सभापतिमा निर्बिरोध निर्वाचित भएका छन । सिंहको नेतृत्वमा १७ सदस्यीय कार्य समिति निर्बिरोधरुपमा निर्वाचित भएको निर्वाचन मन्डलका संयोजक राधा नेपालीले जानकारी दिईन ।समितिको उपाध्यक्षहरुमा भगवानदास चौधरी र साधिका यादव, मन्त्रीमा संतोष कुमार श्रीवास्तव, कोषाध्यक्षमा नरेन्द्र बहादुर चौधरी, उपमन्त्रीमा कमल प्रसाद आचार्य, उप कोषाध्यक्षमा तारिक महमुद रहेका छन ।

यस्तै कार्य समिति सदस्यहरुमा पबित्रा पाण्डेय न्यौपाने, धर्मराज घिमिरे, मीनराज बेल्बासे, रबिन्द्रनाथ ठाकुर, अम्बिका थापा, कमला मरासिनी, हर्षराज कुर्मी केशरी प्रसाद जैसवाल र कमला बेल्बासे रहेका छन । अध्यष्क्ष सिंहले रेडक्रसको संस्थागत विकास र सेवा भावनामा आफ् सदैव लागी पर्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।

प्रकाशित : ४ फाल्गुन २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६