खोज–अनुसन्धान

प्रधानमन्त्रीको बालुवाटारमा बन्यो भब्य सरकारी निवास: प्रचण्डले थाले नयाँ भवनवाट काम




काठमाडौ २ चैत ।प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा सार्वजनिक भवन पनि सञ्चालनमा आएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक भेटघाटहरू बुधबारदेखि सार्वजनिक भवनमा गर्न थालेका हुन् । शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठका अनुसार इन्टेरियरसहित सबै काम सकिएको छ । सार्वजनिक भवनमा प्रधानमन्त्री प्रचण्डले बुधबार बिहान प्रदेश प्रमुखहरूसँग भेटघाट गरेका थिए भने अपराह्न सत्तारुढ १० दलका शीर्ष नेताहरूको बैठक राखेका छन् ।

प्रकाशित : २ चैत्र २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६