खोज–अनुसन्धान

सन्धिखर्क हिँडेको जिप शितगंगामा दुर्घटना, ७ घाइते मध्ये २ को अबस्था गंभिर



अर्घाखाँची, ३ चैत्र । अर्घाखाँचीको शितगंगा ४ गोर्थुममा जिप दुर्घटना हुदाँ ७ जना घाईते भएका छन् । बुटवलबाट सन्धिखर्क जाँदै गरेको लन्का यातायातको लु १ ज १४४० नम्बरको जिप दुर्घटना भएको हो ।घाइतेमध्ये गम्भिर २ जनालाई बुटवल रिफर गरिएको ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक होमनाथ रेग्मीले जानकारी दिए ।

घाइतेहरुको नाम :

१ः चालक बिक्रम नेपाली गम्भीर
२ः कपिलवस्तु बाणगङ्गा ७ का चन्द्र बहादुर खत्री टाउकोमा चोट, अबस्था गम्भीर
३ः शितगङ्गा २ का मिना थापा आखामा चोट
४ः मालारानी ५ का बागीका रेमा भुसाल
५ः मालारानी ५ का पोम नारायण भुसाल
६ः मालारानी ५ का कृष्ण प्रसाद भुसाल
७ः य्पुठान झिमरुक गाउपालिका १ का अशोक नेपाली अनुहारमा चोट ।

प्रकाशित : ३ चैत्र २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६