खोज–अनुसन्धान

बाबुले किन काटिदिए छोराको नाक ?




गुल्मी१४ जेठ ।गुल्मीमा बाबुले छोराको नाक हसियाँले काटिदिएका छ्न्। जिल्लाको इस्मा गाउँपालिका–३ तोरिपाटाका ५६ वर्षीय दिलबहादुर नेपालीले आफ्ना ३२ वर्षीय छोरा बाबुराम नेपालीको नाक हसिँयाले काटीदिएका हुन्। गए राति करिब १ बजेको समयमा घरयासी विवादका क्रममा बाबुले हसियाँले छोराको नाक काटिदिएका हुन्। नाकमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नविनकिशोर प्रधानले जानकारी दिए। नाक काट्ने बाबुलाई प्रहरीले घटनस्थलबाटै नियन्त्रणमा लिएको छ। घाइते छोरालाई गुल्मी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित : १४ जेष्ठ २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६