काठमाडौं ६ कार्तिक । प्यालेस्टाइन शरणार्थीहरूको लागि संयुक्त राष्ट्रसंघको राहत र कार्य निकायले गाजामा आफ्ना २९ सहकर्मीहरू मारिएको बताएका छन् ।“हामी स्तब्ध छौँ । शोकमा छौँ । २९ जना सहकर्मीहरू मारिएको पुष्टि भएको छ,” राष्ट्रसंघ एजेन्सीले भनेको छ । अक्टोबर ७ देखिका हिंसामा उनीहरू मारिएको बताइएको छ ।यो एजेन्सीले प्यालेस्टिनी शरणार्थीहरूको राहत र मानव विकासलाई सहयोग गर्दछ।
६ कार्तिक २०८०, सोमबार
प्रतिक्रिया