अर्थ-वाणिज्य

कपिलवस्तु उद्योग वाणिज्य संघको अध्यक्षमा संयुक्त प्यानलका गणेश ६१ मतान्तरले बिजयी



कपिलवस्तु २८ माघ ।कपिलवस्तु उद्योग वाणिज्य संघको अध्यक्षमा संयुक्त प्यानलका गणेश क्षेत्रीले ६१ मत्को अन्तर्ले बिजयी हुनु भएको छ । क्षेत्रीले ९१२ र प्रतिस्पर्धी एमालेका मोहन न्योपाने ८५१ मत ल्याउनु भएको छ। रास्वपाका लक्ष्मन कडलले१७० मत पाउनु भएको छ

प्रकाशित : २८ माघ २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६