अर्थ-वाणिज्य

पत्रकार महासंघ अध्यक्षमा सागरले उम्मेदवारी दिने चौतारीको निर्णय




दाङ २५ चैत । प्रेस चौतारी नेपाल दाङ शाखाले जेएन सागरको नेतृत्वमा पत्रकार महासंघको चुनावमा जाने भएको छ ।अध्यक्ष प्रेम राम्जाको अध्यक्षतामा आज बसेको दाङ शाखाको बैठकले जेठ महिनामा हुने निर्वाचनमा जेएन सागरलाई अध्यक्षमा अगाडी सार्ने सर्वसम्मत निर्णय गरेको सचिव किरण गौतमले जानकारी दिएका छन् । बैठकले पत्रकार महासंघले जेठ ३र४ मा गर्ने मिडिया महोत्सवलाई सफल बनाउने निर्णय पनि गरेको छ ।बैठक प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यतामा बसेको थियो । बैठकमा पूर्व उपाध्यक्ष शरद अधिकारी, प्रेस चौतारी लुम्बिनी प्रदेश सहइन्चार्ज एमाले दाङका प्रेस चौतारी फाँट प्रमुख संगित बस्यालको विशेष उपस्थित रहेको थियो ।

प्रकाशित : २५ चैत्र २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६