अन्तर्राष्ट्रिय

इरानलाई सहज रूपमा पन्छाउँदै नेपाल काभा नेसन्स लिगको फाइनल प्रवेश



कपिलवस्तु २३ साउन ।  इरानलाई सहज रूपमा पन्छाउँदै नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० नेसन्स लिगको फाइनल प्रवेशको छ।राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भर्खरै सकिएको दोस्रो सेमिफाइनलमा नेपालले इरानलाई २५–२१, २८–२६ र २५–२० ले पराजित गरेको हो।

आजको जितसँगै नेपालले समूह चरणमा भोगेको पराजयको बदला पनि लिएको छ। नेपालले अब फाइनलमा डिफेन्डिङ च्याम्पियन भारतसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

जारी प्रतियोगिताको समूह चरणको खेलमा नेपालले ऐतिहासिक रूपमा भारतलाई पराजित गरेको थियो। त्यसैले, उच्च मनोबलका साथ नेपालले भोलि हुने फाइनलमा भारतसँग भिड्नेछ।

प्रकाशित : २३ श्रावण २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६