प्रदेश

भारतबाट कपिलवस्तु बुद्धभूमि रनगाई हिँडेका एक पुरुष झापा बाट हराए 



कपिलवस्तु, २७ असोज । 
 कपिलवस्तु बुद्धभूमि रनगाई जाने भनेर भारतको आसामबाट हिँडेका एक पुरुष बेपत्ता भएका छन् । उनी झापाबाट बेपत्ता भएका हुन् । एक दिन आफ्नो बहिनीकोमा बसेको बताइएको छ । उनि अर्को दिन बिहान काम छ भनी निस्किएको र समर्पक विहीन भएको परिवारले जनाएको छ । उनको खोजीकार्य भइरहेको बताईएको छ । खोजीका लागि नजिकैको प्रहरी चौकी  अथवा उनका आफन्त नारायण पाण्डेलाई समर्पक गर्न परिवारले भनेको छ । 
उनी गहुँगोरो वर्णको  र अन्दाजी ६५ वर्ष उमेरका रहेका छन् । 
भेटाएमा यो नम्बरमा समर्पक गर्नुहोला । 
फोनः ९८४२८१९१४१

प्रकाशित : २७ आश्विन २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६