अन्तर्राष्ट्रिय

टेबलटेनिस टोली अस्ट्रेलिया प्रस्थान



काठमाडौँ, २१ असोज

‘डब्लुटिटी युथ कन्टेन्डर’मा सहभागी हुन तीन खेलाडीसहित पाँच सदस्यीय नेपाली टेबलटेनिस टोली आज अस्ट्रेलियाको पर्थ प्रस्थान गरेको छ । यही असोज २२ देखि २५ गतेसम्म हुने उक्त प्रतियोगितामा नेपालबाट आर्यन शाही, सुरम्या शाक्य र प्राज्ना मानन्धरले प्रतिस्पर्धा गर्नेछन् । टोलीमा अखिल नेपाल टेबलटेनिस सङ्घका कोषाध्यक्ष ज्याकी महर्जन र प्रशिक्षक राकेश महर्जन सहभागी छन् ।

प्रकाशित : २१ आश्विन २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६