काठमाडौँ, २२ असोज स्
प्रधानमन्त्री सुशीला कार्की बुधबार परराष्ट्रमन्त्रालयमा विभिन्न मुलुकमा रहेका नेपाली राजदूत र नियोय प्रमुखहरूसँग भर्चुअल छलफल गर्नुहुँदै । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायतको सहभागिता थियो । तस्बिर स् रत्न श्रेष्ठररासस








प्रतिक्रिया