दाङ, २५ असोज :
दाङको घोराही उपमहानगरपालिका- १८ स्थित घोरदौराका स्थानीय महिला शनिबार बिहान झिसमिसे उज्यालोमा पैदल बाटो हिँडेर घोराही बजारमा तरकारी बिक्रि गर्न जाँदै । घोराही पुग्न करिब डेढ घण्टा हिँड्नुपर्ने उहाँहरु बताउनुहुन्छ । तस्बिर : कुलदीप न्यौपाने / रासस








प्रतिक्रिया