खोज–अनुसन्धान

कपिलवस्तु–१ मा एमालेको ५ हजार १ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन



कपिलवस्तु, १४ माघ

नेकपा ९एमाले० ले कपिलवस्तु प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ का लागि निर्वाचन परिचालन कमिटी गठन गरेको छ। डम्मर शर्माको संयोजकत्वमा ५ हजार १ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको हो भनी एमाले कपिलवस्तुले जनाएको छ।

गठन गरिएको परिचालन कमिटीको बैठकसमेत सम्पन्न भई सदस्यहरूलाई जिम्मेवारी वाडफाड गरिएको एमाले निर्वाचन परिचालन कमिटीले जानकारी दिएको छ।

आगामी निर्वाचनलाई व्यवस्थित, प्रभावकारी र जनमुखी बनाउने उद्देश्यका साथ कमिटी गठन गरिएको बताइएको छ।

प्रकाशित : १५ माघ २०८२, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६