देश

पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय



काठमाडौँ, २४ असोज

सडक विभागले धादिङको गजुरी नजिक गलौंदीमा भासिएर अवरुद्ध भएको पृथ्वीराजमार्ग खुलाउन काम अघि बढाएको छ । त्रिशूली नदीका कारण सडक भासिएपछि अवरुद्ध भएको खण्ड खुलाउन डोजरसहित आवश्यक जनशक्ति परिचालन गरिएको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको निजी सचिवालयले जनाएको छ । स्थानीय तहसँग समन्वय गरी सडकको ब्याक कटिङ गरेर यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ । आज साँझसम्म ब्याक कटिङको काम सम्पन्न गरी सडक पुनः सञ्चालनमा ल्याउने लक्ष्यसहित काम भइरहेको छ ।

प्रकाशित : २४ आश्विन २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६