म्याग्दीको धवलागिरि गाउँपालिका–७ मा रहेको ताकमगाउँ र पृष्ठभूमिमा रहेको गुर्जा हिमाल । ऐतिहासिक ताकमकोतको फेदीमा रहेको, गुुरिल्ला, ढोरपाटन, धौलागिरि चक्रीय र गुर्जा पदमार्गमा समेटिएको ताकम गाउँभित्र गण्डकी प्रदेश सरकारमार्फत हालै सडकमा अलकत्रा बिछ्याएपछि आकर्षक बनेको छ । तस्बिरः सन्तोष गौतम÷रासस
६ कार्तिक २०८३, बिहिबार









प्रतिक्रिया