घनश्याम लुम्बिनी २१ पुस । संसदीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेशको अध्यक्षमा घनश्याम गौतम निर्विरोध निर्वाचित भएका छन् सिमाजको शनिबार लुम्बिनीमा भएको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभाले गौतमको अध्यक्षतामा ३ सदस्य पछि मनोनित गर्ने गरि १५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । समाजको उपाध्यक्षमा केपी घिमिरे, महासचिवमा नारायण खड्का, सचिव दिपक घिमिरे, कोषाध्यक्षमा…