सीता बेल्बासेकपिलवस्तु २६ भदौ । परापुर्व काल देखि चल्दै आएको रितिरिवाज संस्कृती, परम्परा, नेपालीको गहनाको रुपमा तिज मनाउन वाणगंगा नगरपालिका उपप्रमुख रिता कुमारी चौधरीले अनुरोध गर्नु भएको छ । वाणगंगा नगरपालिका वाड न.२ वडा कार्यलयले पिपरामा मंगलबार आयोजना गरेको हरितालिका जितको अबसरमा शुभकामना तथा तिज बिशेष दरखाने कार्यक्रममा सहभागिता जनाउदै सोकुरा बताउनु भयो । पछिल्लो…